पाटनका मेयर यस्तो विज्ञप्ति निकाल्दै बस्ने, उता पाटनमै बुंगद्यः (रातो मच्छिन्द्रनाथ) को रथ तान्न उग्र भइसके।
न जनप्रतिनिधिले बुझ्ने, न जनताले बुझ्ने !
न सरकारले बुझ्ने !
https://www.facebook.com/watch/?v=1068401906917433&extid=fIvPOMRRBHQwtAxn">https://www.facebook.com/watch/...
न जनप्रतिनिधिले बुझ्ने, न जनताले बुझ्ने !
न सरकारले बुझ्ने !
https://www.facebook.com/watch/?v=1068401906917433&extid=fIvPOMRRBHQwtAxn">https://www.facebook.com/watch/...
घरबाट कोही निस्कन नपाइने गरी कर्फ्यु लगाएर सोसल डिस्टेन्स मेन्टेन गरेर जात्रा गर्ने विकल्प राखेका थिए स्थानीयले । तर यसो गरौँ भनेर निर्णय पनि गर्न सकेनन्। रथ नताने देउता भक्तपुर लैजान्छन् भन्ने कथनले पनि जसरी पनि जात्रा गर्नुपर्ने भनेर उग्र भएका हुनसक्छन्।
रथ यात्रा गराइ पाउँ भन्दै रथयात्रा कसरी गर्न सकिन्छ भनेर खाकासमेत राखेर राष्ट्रपतिलाई समेत पत्र लेखियाे। तर सुनुवाई नभएपछि आज त्यहाँ यस्ताे स्थिति आएकाे हाे
रथ नताने देउता भक्तपुरले लैजान्छन् भन्ने चाहिँ कहीँकतै लेख्या नभएर & #39;जनश्रुति& #39;मात्रै रहेछ। थप @SahayogRanjit काे याे रिपाेर्टमा छ।
https://pahilopost.com/content/20200708210708.html
आजकाे">https://pahilopost.com/content/2... युगमा जनश्रुति यति बलियाे भइदियाे कि काेराेनाकाे जाेखिम वास्ता नगरी सयौँ भेला भएर रथ तानिदिए।
https://pahilopost.com/content/20200708210708.html
आजकाे">https://pahilopost.com/content/2... युगमा जनश्रुति यति बलियाे भइदियाे कि काेराेनाकाे जाेखिम वास्ता नगरी सयौँ भेला भएर रथ तानिदिए।
Read on Twitter