मेरो धागो ।
सु.प प्रदेशका मुख्य मन्त्रीको बिगत, शैक्षिक योग्यता, राजनीतिक आस्था लगायत अन्य पृष्ठभूमि सम्बन्धि बिषयहरु वहाँका ब्यक्तिगत कुरा भएकाले केही टिप्पणी गर्नु छैन र यि कुराहरुमा सम्मान प्रकट गर्दछु । तर वहाँ केवल एउटा ब्यक्ति मात्र नभई समग्र प्रदेशको भाग्य कोर्ने

जिम्मेवारी प्राप्त राजनीतिक अगुवा पनि हो । तसर्थ अहिले सहतमा आएका आएका केही बिषयहरुमा यो छोटो टिप्पणी राख्न चाहन्छु ।
स्वायत्व र अधिकार सम्पन्न प्रदेश निर्माण भए पश्चात हामी सबैले सदियौ देखि बिभिन्न बहानामा भोग्दै आएको बिभेद, चरम गरिबी र कुसंस्कारहरुको अन्त गर्न यो प्रदेशले
स्वायत्व र अधिकार सम्पन्न प्रदेश निर्माण भए पश्चात हामी सबैले सदियौ देखि बिभिन्न बहानामा भोग्दै आएको बिभेद, चरम गरिबी र कुसंस्कारहरुको अन्त गर्न यो प्रदेशले
भूमिका निर्बाह गर्छ भन्ने आश लिएका थियौ र अहिले पनि आशाहरु जागृत नै छन । प्रदेश सरकार गठन भएको करीव तीन वर्ष पुग्न लाग्दा प्रदेश सरकारकाले यस क्षेत्रको विकास निर्माणलाई गति दिनका लागि निर्माण गर्नु पर्ने नीति नियम र कैयन संयन्त्रहरु अहिले पनि बन्न सकेका छैनन ।
अरु प्रदेशहरुले केही न केही नयाँ र नागरिक मुखि कार्यक्रमहरु घोषणा गरेर चर्चा कमाए (उदाहरणका लागि दुई नम्बर प्रदेश र कर्णाली प्रदेश)। यि नियमित कार्यक्रम बाहेक अहिले कोभिड बिरुद्धको लडाइमा यो प्रदेशले चाल्नु पर्ने कदम र त्यसका लागि हुनु पर्ने राजनीतिक र कार्यक्रमगत जागरुकता
कछुवाको गतिमा हिडिरहेको देख्दा हरेक सचेत सु.प बासीको मन खिन्न भएको छ ।
प्रदेश सरकारको गठन हुदा ठूला राजनीतिक दलहरुले के के सम्झौता गरे उनै जानून । प्रदेशको उन्नती र प्रगतिका लागि ति सम्झौताहरु बाधक हुन भने तिनलाई भत्काउने क्षमता राजनीतिक नेतृत्वसंग अब हुन जरुरी छ ।
प्रदेश सरकारको गठन हुदा ठूला राजनीतिक दलहरुले के के सम्झौता गरे उनै जानून । प्रदेशको उन्नती र प्रगतिका लागि ति सम्झौताहरु बाधक हुन भने तिनलाई भत्काउने क्षमता राजनीतिक नेतृत्वसंग अब हुन जरुरी छ ।
कुनै समूहको निहित स्वार्थ पुरा गर्न समग्र प्रदेशलाई राजनीतिक रुपमा असक्षम भएको थप एक बिशेषणले हाम्रो चिनारी बन्दै गएको छ । हामीलाई बलियो, दुरदृष्टि, र निर्णय क्षमता भएको राजनीतिक अगुवा चाहिन्छ । जादुगर नायक त हामीले पनि खोजेका होइनौ ।
कुशल राजनीतिक सल्लाहकार, कुशल योजनाबिद, कुशल प्रेस सल्लाहकार, कुशल कानूनी सल्लाहकारको खाँचो देखियो । कोभिड १९ का लागि अरु कसैको नेतृत्वमा उच्च स्तरीय समिति बनाऔ । टेस्ट किट र ल्याबको क्षमता बढाउन संघीय सरकारलाई नकुरौ ।
यति कुरा गर्नलाई प्रदेश आर्फै अधिकार सम्पन्न छ । भारतबाट आधिकारिक र चोर बाटोबाट पस्नेहरुलाई अनिवार्य क्वारेन्टिनमा राखौ (यसका लागि पनि संघीय सरकार चाहिदैन) ।
आफुले प्राप्त गरेका अधिकार प्रयोग गर्न नजान्ने वा नसक्नेलाई असक्षम भनिन्छ र भनिनेछ ।
आफुले प्राप्त गरेका अधिकार प्रयोग गर्न नजान्ने वा नसक्नेलाई असक्षम भनिन्छ र भनिनेछ ।
" भाग्य कोेर्ने" शब्द फेरेर " योजनाकार हो" भन्ने राख्न चाहन्छु । धन्यबाद @janakrai2011 सर सुझावका लागि ।
https://abs.twimg.com/emoji/v2/... draggable="false" alt="🙏" title="Folded hands" aria-label="Emoji: Folded hands">
Read on Twitter